Description
तारकेश्वर नगरपालिका, वार्ड नो: २, सिम्लेशोर महादेव मन्दिर कव्रेस्थाली नजिकै रहेको आकर्षक १८ आना घडेरी तु बिक्रीमा छ।
छेत्रफल - ७ १/२ र १० आना गरी कुल २० आना
मुल्य - प्रति आनाको १७ लाख देखि २० लाख सम्म
बाटो - २६ फिट र १३ फिट भएको
मोहोडा - दक्षिणपूर्व मोहोडा
मुल्य - प्रति आनाको १७ लाख देखि २० लाख सम्म
बाटो - २६ फिट र १३ फिट भएको
मोहोडा - दक्षिणपूर्व मोहोडा
वातावरण - बत्ति पानि ढलको बेवोस्था भएको वरिपरि पुरै घर भयको स्वच्छ, सुन्दर एवंम आकर्षक घडेरी उचाइमा रहेको र संगै पुरै काठमाडौँ सहर वरपरको सुन्दर दृश्य अवोलोकन गर्न सकिने भएको हुदा समयेमै हामीलाई सम्पर्क गर्न सक्नु हुन्छ।
थप जानकारी को लागी हामीलाई सम्झनुहोस।
"Your dream home or investment awaits."
Enquire now!
Yothegana
Master Marga,Kalanki-14, Kathmandu
☎️:01-5350669
📞:9861254173
📞:9868200909