Description
बसुन्धारा- सिर्जनसिल टोल 03,गेटवे कलेज को पछाडि, 8 कोठा टहरा सहीत 5 आना 3 पैसा जग्गा बिक्री मा !!
-हाल मानिस बसोबास गरिरहेको
-तुरुन्तै गयर बस्न पनि मिल्ने
-टहरा को मुल्य समाबेश नगरिकन
जग्गा कै मुल्य मा टहरा पनि उप्लब्ध छ ।
-आना: 5 आना 3 पैसा
-मुल्य: 45 लाख प्रती आना
-मोहोडा: पुर्बी
-बाटो: 10 फिटे
थप जानकारिको लागि हामी लाई सम्पर्क गर्न सक्नुहुनेछ ।
Yothegana
Master Marga,Kalanki-14, Kathmandu
☎️:01-5218289
📞:9861254173
📞:9803397440