Description
तिनथाना-कलङकी हाइवे बाट 10 मिटरभित्र रहेको,7 आना 1 पैसामा बनेको सस्तो, राम्रो र आकर्षक नया घर तु बिक्री मा।
मुल्य: Rs 3,80,00,000(3 करोड 80 लाख )
बाटो: 12 ft
पश्चिम मोहोडा भएको
घर : 3 तले
बेडरुम : 8
किचन : 3
लिभिङ रूम : 2
वासरुम : 7
स्टोर रुम :1
पार्किङ को ब्यबस्था,
ढल, बिजुली, ईन्टरनेट, पानी, साथै फोहोर को उचित ब्यबस्थापन भएको |
थप जानकारिको लागि हामी लाई सम्पर्क गर्न सक्नुहुनेछ ।
Yothegana
Master Marga,Kalanki-14, Kathmandu
☎️:01-5218289
📞:9861254173
📞:9803397440