Description
कलंकी-LRI स्कुल बाट 200 मिटर दाँयापट्टी रहेको,4 आनामा बनेको सस्तो, राम्रो र आकर्षक नया घर तु बिक्री मा।
मूल्य रु 2,40,00,000 ( दुई करोड चालिस लाख)
पश्चिम मोहोडा भएको
बाटो : 13ft
साढे 2 तले
बेडरुम : 4
किचन : 2
बैठक कोठा : 1
वासरुम : 2
पार्किङ को ब्यबस्था,
ढल, बिजुली, ईन्टरनेट, पानी, साथै फोहोर को उचित ब्यबस्थापन भएको |
थप जानकारिको लागि हामी लाई सम्पर्क गर्न सक्नुहुनेछ ।
Yothegana
Master Marga,Kalanki-14, Kathmandu
☎️:01-5218289
📞:9861254173
📞:9803397440