Description
कलंकी-LRIस्कुल बाट 300 मिटर दाँयापट्टी रहेको,6.5आनामा बनेको निर्माण को अन्तिम चरण मा पुगेको अत्याधुनिक ,सुबिधा सम्पन्न आबास तु बिक्री मा।
मूल्य रु:3,55,00,000( तीन करोड पच्पन्न लाख)
पश्चिम मोहोडा भएको
बाटो : 13ft
साढे 2 तले
बेडरुम : 4
किचन : 2
बैठक कोठा : 2
वासरुम : 4
लन्ड्री रुम:1
पूजा कोठा :1
स्टोर रुम :1
पार्किङ को ब्यबस्था(2 वटा गाडी र 5-6 वटा बाइक पार्क गर्न मिल्ने स्पेस+गार्डन उप्लब्ध छ )
ढल, बिजुली, ईन्टरनेट, पानी, साथै फोहोर को उचित ब्यबस्थापन भएको |
थप जानकारिको लागि हामी लाई सम्पर्क गर्न सक्नुहुनेछ ।
Yothegana
Master Marga,Kalanki-14, Kathmandu
☎️:01-5218289
📞:9861254173
📞:9803397440