Description
कलंकी-स्युचाटार-08 ,हसन्टार,नापी बिभाग बाट नजिकै रहेको,3 आनामा भर्खर निर्माण सम्पन्न भएको सस्तो, राम्रो र आकर्षक नया घर तु बिक्री मा।
मूल्य रु 1,85,00,000 ( एक करोड पचासी लाख)
दशिण मोहोडा भएको
बाटो : 13ft
साढे 2 तले
बेडरुम : 2
किचन : 2
बैठक कोठा : 2
वासरुम : 3
पार्किङ को ब्यबस्था,
ढल, बिजुली, ईन्टरनेट, पानी, साथै फोहोर को उचित ब्यबस्थापन भएको |
थप जानकारिको लागि हामी लाई सम्पर्क गर्न सक्नुहुनेछ ।
Yothegana
Master Marga,Kalanki-14, Kathmandu
☎️:01-5218289
📞:9861254173
📞:9803397440