Description
माछापोखरी बाट 3 किलो मिटरभित्र ,लोलाङ फार्मेसी नजिकै रहेको,4 आनामा बनेको सस्तो, राम्रो र आकर्षक नया घर तु बिक्री मा।
मूल्य रु 2,20,00,000 ( दुई करोड बिस लाख)
पुर्व मोहोडा भएको
बाटो : 13ft
साढे 2 तले
बेडरुम : 4
किचन : 2
बैठक कोठा : 2
वासरुम : 3
पार्किङ को ब्यबस्था,
ढल, बिजुली, ईन्टरनेट, पानी, साथै फोहोर को उचित ब्यबस्थापन भएको |
थप जानकारिको लागि हामी लाई सम्पर्क गर्न सक्नुहुनेछ ।
Yothegana
Master Marga,Kalanki-14, Kathmandu
☎️:01-5218289
📞:9861254173
📞:9803397440