Description
माछापोखरी बाट 2.5 किलो मिटरभित्र ,लोलाङ फार्मेसी नजिकै रहेको, 3.5 आनामा बनेको सस्तो, राम्रो र आकर्षक नया घर तु बिक्री मा।
मूल्य रु 2,00,00,000 (दुई करोड )
पुर्व मोहोडा भएको
बाटो : 13ft
साढे 2 तले
बेडरुम : 4
किचन : 2
बैठक कोठा : 1
वासरुम : 4
पार्किङ को ब्यबस्था,
ढल, बिजुली, ईन्टरनेट, पानी, साथै फोहोर को उचित ब्यबस्थापन भएको |
थप जानकारिको लागि हामी लाई सम्पर्क गर्न सक्नुहुनेछ ।
Yothegana
Master Marga,Kalanki-14, Kathmandu
☎️:01-5218289
📞:9861254173
📞:9803397440