Description
तिन्थाना थान्कोट हाइवे बाट 50 मिटर भित्र ब्यापारिक प्र्योजन को लागि आकर्सक ठाउँ तु बिकृमा रहेको छ !
130+ घर भयको सिभिल होम लाई टारगेट गरेर ड़िपाट्मेन्ट स्टोर र क्यफे सन्चालन गर्न सकिने।
-मुल्यःरु.10,000 मासिक ड़िपाट्मेन्ट स्टोर को लागि
-मुल्यःरु.10,000 मासिक क्यफे को लागि।
-स्वच्छ,सुन्दर एवंम शान्त रमणीय वातावरण भएको ।
-यातायातको राम्रो सुविधा भएको।
-बत्तिको एवंम खानेपानिको सुविधा भएको।
- उक्त संरचना मा तुरुन्त बसोबास गर्न सकिने !
थप जानकारिको लागि हाम्रो फोन नं. मा सम्पर्क गर्न सक्नुहुनेछ ।
Yothegana
Master Marga,Kalanki-14, Kathmandu
☎️:01-5218289
📞:9861254173
📞:9803397440